Shikhar Insurance
National Life

कारोबार खुल्ला भएको डेढ घण्टामै ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन ५, सोमबार १२:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । कारोबार खुल्ला भएको साढे १ घण्टामा नै ५ कम्पनीको सेयर मूलयमा सकारात्मक सर्किट लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विन नेपाल लघुवित्त, गुँरास लघुवित्त, कुथेली बुखरी स्मल हाइड्रो पावर, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, दिव्यश्वरी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यो समाचार तय पार्दासम्मा बजार १५.९३ अंकले बढेर २७१३.९७ को बिन्दुमा पुगेको छ । ५९ लाख २६ हजार ३ सय ६० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३८ करोड १५ लाख बढीको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्