Shikhar Insurance
National Life

अर्थमन्त्री बने जनार्दन शर्मा, चार मन्त्रीले लिए सपथ

सिंहदरबार संवाददाता
२०७८ असार २९, मंगलवार २०:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । नयाँ मन्त्रिपरिषदका ४ मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । गृह मन्त्री बालकृष्ण खाँड, अर्थमन्त्री जनार्दन शर्मा, कानुन मन्त्री ज्ञानेन्द्र कार्की र ऊर्जामन्त्री पम्फा भुसालले राष्ट्रपति विद्या भण्डारी समक्ष सपथ लिएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्