Shikhar Insurance
National Life

प्राधिकरणमा कुलमान ल्याउने जनार्दन अर्थमन्त्री बन्दै, खाँड गृहमन्त्री र पम्फालाई ऊर्जा

सिंहदरबार संवाददाता
२०७८ असार २९, मंगलवार १८:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकर अर्थ मन्त्राी बन्ने भएका छन् । शेरबहादुर देउवा सरकारले माओवादी केन्द्रका तर्फबाट उनको नाम सिफारिस भएको हो ।

शर्मा यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमनत्री हुँदा ऊर्जामन्त्री तथा नेपाली काँग्रेस सभापति देउवा प्रधानमन्त्री हुँदा गृहमन्त्री थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पुष्पकमल दाहालको प्रधानमन्त्रीकालमा शर्मा उर्जामन्त्री हुँदा कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त गरेका थिए । उनकै पालामा काठमाडौंको लोडसेडिङ अन्त्य भएको हो । पछि देशभर लोडसेडिङ अन्त्य भयो ।

यस्तै माओवादीबाट पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिचाईं मन्त्री बन्ने भएकी छन् ।

नेपाली काँग्रेसका प्रमुख सचेतक गृहमन्त्री बन्ने तयारी छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्