Shikhar Insurance
National Life

शुक्रबार बढ्यो सुनको भाउ, प्रतितोला १ लाख ७० हजार माथि

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन २, शुक्रबार १०:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । साताकोे अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ । शुक्रबार छापावाला सुन प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ६९ हजार ८ सय रुपैयाँमा किनबेच भएको छापावाला सुन आज १ लाख ७० हजार २ सय रुपैयाँमा किनबेच भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ९ सय ७० रुपैयाँमा खरिदबिक्री भएको छ । चाँदी अघिल्लो दिन १ हजार ९ सय ६५ रुपैयाँमा किनबेच भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्