Shikhar Insurance
National Life

आईएफआईसीले नेपाल बंगलादेश बैंकमा रहेको सेयर बेच्दै, कसले किन्ला ?

सिंहदरबार संवाददाता
२०७८ असार २९, मंगलवार १३:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । बंगलादेशको आईएफआईसी बैंकले नेपाल बैंकमा रहेको आफ्नो ४०.०९ प्रतिशत सेयर बिक्री गर्ने भएको छ । नेपाल बंगलादेश बैंकबाट मुख्य विदेशी लगानीकर्ता बाहिरिने भएको हो ।

बैंकका अनुसार सोमबार बसेको ३७१ औं सञ्चालक समितिको बैठको निर्णयअनुसार आईएफआईसी बैंकले आफ्नो स्वामित्वमा रहेको ३ करोड ६८ लाख २७ हजार ४ सय २६ कित्ता तथा आर्थिक वर्ष २०७७/७८ मा बोसन सेयर पाएमा उक्त सेयर समेत बिक्री गर्न आवेदन दिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्