Skip to content
Shikhar Insurance
National Life

हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा

Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी २१ करोड ८७ लाख ६३ हजार ७७३ रुपैयाँले हुन आउने ८।७५ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने घोषणा गरेको हो।

सो लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात वितरण गरिने कम्पनीले जनाएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्