Shikhar Insurance
National Life

स्वरोजगार लघुवित्तले पायाे एफपीओ निष्कासनका लागि बोर्डकाे अनुमति

सिंहदरबार संवाददाता
२०८१ माघ २९, मंगलवार १४:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले स्वरोजगार लघुवित्त वित्तीय संस लिमिटेडलाई एफपीओ निष्कासनको अनुमति दिएको छ ।

लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँका दरले १ करोड ९५ लाख ७७ हजार ३ सय रुपैयाँ बराबरको १ लाख ९५ हजार ७ सय ७४ कित्ता एफपीओ निष्कासन गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्