Shikhar Insurance
National Life

बढ्यो सुुनको भाउ, प्रतितोला १ लाख ७० हजार माथि

सिंहदरबार संवाददाता
२०८१ माघ २९, मंगलवार १०:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । मंगलबार छापावाला सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ६९ हजार ६ ।सय रुपैयाँमा किनबेच भएको छापावाला सुन आज प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँमा किनबेच भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको छ । चाँदी अघिल्लो दिन १ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्