Shikhar Insurance
National Life

न्यादी हाइड्रोपावर र गार्डियन माक्रो लाइफको सेयरमा सकारात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८१ माघ २८, सोमबार १५:११
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.९८ अंकले घटेर २६७७.३२ मा पुगेको हो ।

सोमबार ३२२ कम्पनीको १ करोड ४४ लाख ४३ हजार ७६५ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ९६ करोड २ लाख ९२ हजार रुपैयाँ बढी कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोमबार न्यादी हाइड्रोपावर र गार्डियन माक्रो लाइफ इन्स्योरेन्स कम्पनीकोे सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज नेपाल रिपब्लिक मेडियाकोे ८.८४ प्रतिशत, एनएमबी डिभेन्चरको ६.४३ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ५.७८ प्रतिशत सहित ११४ कम्पनीको सेयर बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्