Shikhar Insurance
National Life

नेप्सेमा समता घरेलु लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन

सिंहदरबार संवाददाता
२०८१ माघ २३, बुधबार १६:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । बुधबार समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

कम्पनीको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको सेयर समायोजन अघिको मूल्य ९ सय २० रुपैयाँ रहेको थियो भने समायोजन पछि कम्पनीको मूल्य ८ सय ७६.१९ रुपैयाँ कायम भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको सेयर दोस्रो बजारमा भोलि (बिहिबार) देखि कारोबारमा आउँने छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्