Shikhar Insurance
National Life

सामुदायिक लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमा लाग्यो नकारात्मक

सिंहदरबार संवाददाता
२०८१ माघ २३, बुधबार १५:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक उक्सचेन्ज (नेप्से) परिसूचक ४.४५ अंकले घटेर २७११.४५ मा पुगेको हो ।

बुधबार ३०९ कम्पनीको १ करोड ९१ लाख ८१ हजार ४१४ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९५ करोड ८० लाख ७ हजार ३०५ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज, सामुदायिक लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज मध्य धोेटेकोशी जलविद्युत कम्पनीको ५.६० प्रतिशत, न्यादी हाइड्रोपावरको ५.५६ प्रतिशत सहित १४६ कम्पनीको सेयर घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्