Shikhar Insurance
National Life

‘निगम बेचिसके’ भन्नेहरूलाई मन्त्रालयको जवाफः निजीकरणका बारे छलफल पनि भएको छैन

सिंहदरबार संवाददाता
२०७८ असार २७, आईतवार १६:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगम निजीकरणबारे छलफल समेत नभएको बताएको छ । निगमको निजीकरणबारे अनेक समाचार सम्प्रेषण भइरहेका बेला मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको बताउँदै निगमलाई निजीकरण गर्ने वा निजी कम्पनिमा रूपान्तरण गर्ने मन्त्रालयको हालसम्म कुनै योजना तथा कार्यक्रम नभएको बताएको हो ।

सर्वसाधारणमा निथम निजीकरण भइसक्यो तथा बेचिसके भन्ने किसिमको सन्देश प्रवाह भएको थियो । निगम निजीकरणको विरोधमा निगमका कर्मचारीहरू आन्दोलनमै उत्रिएका थिए । उनीहरूले निगम महाप्रबन्धकको कार्यकक्षमा तालाबन्दीसमेत गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्