काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूलय स्थिर रहेको छ । सोमबार छापावाला ससुनको मूलय प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयँमा बजारमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन (आइतबार) छापावाला सुनको मूल्य प्रतितोला सोही मूल्यमा कारोबार भएको थियो ।
साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयँले घटेको छ । अघिल्लो दिन चाँदीको मूलय प्रतितोला १ हजार ९ सय १० रुपैयँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्