काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति गरेको छ । कम्पनीको माघ माघ ४ गते बसेका सञ्चालक समितिको निर्णय अनुसार सीईओमा पवन कुमार शर्मा नियुक्त भएका हुन् ।
कम्पनीले शर्मालाई आगामी एक वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्