Shikhar Insurance
National Life

बामदेव गौतमको मागः राष्ट्रिय सभामा बजेट पढौं, यतै छलफल गरी पास गरौं

सिंहदरबार संवाददाता
२०७८ असार २७, आईतवार १४:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य बामदेव गौतमले बन्द कोठाभित्र पेस गरिएको बजेट राष्ट्रि सभामा पढेर सुनाउन अर्थमन्त्रीलाई आग्रह गरेका छन् । गौतमले प्रतिनिधि सभा र राष्ट्रिय सभामध्ये एक संघीय संसद भएकाले भएको सभामा बजेट पेस गर्न आग्रह गरेका हुन् ।

गौतमले बेलायतको व्यवस्था सम्झना गराउँदै नेपालमा त्यस्तै नभएकाले एउटा सदन विघटन भएको स्थितिमा अर्कोमा भएपनि बजेट पेस हुनुपर्ने तथा त्यहीँबाट बजेट छलफलपछि पास गर्नुपर्ने बताए । त्यसका लागि कानुनमै संशोधन आवश्यक परे संशोधन पनि गर्न उनको आह्वान छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्