काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । मंगलबार नेको इन्स्योरेन्सको २५ प्रतिशत हकप्रद सेयरको लागि सेयर मूलय समायोजन भएको हो ।
कम्पनीको समायोजन अघि सेयर मूल्य ९ सय ३८.९० रुपैयाँ रहेको थियाे भने समायोजन पछि कम्पनीको सेयर मूल्य ७ सय ७१ रुपैयाँ १२ पैसा रहेको छ ।
अब कम्पनीको दोस्रो बजारमा कारोबार माघ २० गते आइतबारदेखि आउँनेछ ।
प्रतिक्रिया दिनुहोस्