Shikhar Insurance
National Life

चार दिनपछि बढ्यो सेयर बजार, कारोबार रकममा पनि बढोत्तरी

सिंहदरबार संवाददाता
२०७८ असार २४, बिहीबार १५:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । चारदिन ऋणात्मक भएको सेयर बजारमा पाँचौं दिन सुधार आएको छ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २३.९७ अंकले बढेको हो ।

नेप्से बढेर २८२५.११ अंकमा पुग्दा बजारमा ४ अर्ब ८१ करोड रुपैयाँको सेयर किनबेच भएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज १ सय ५९ कम्पनीको सेयर मूल्य बढेको छ ।

यो साताको चारै दिन नेप्से परिसूचक घटेको थियो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्