Shikhar Insurance
National Life

थप व्यवस्थित बन्दै जीवन बीमा पोलिसी, जारी भयो बीमा निर्देशिका

सिंहदरबार संवाददाता
२०७८ असार २३, बुधबार १६:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । बीमा समितिले पहिलोपल्ट बीमालेखसम्बन्धि निर्देशिका ल्याएको छ । समितिले जीवन बीमालेख सम्बन्धि निर्देशिका, २०७८ ल्याएर बीमालेखमा एकरुपता ल्याउने भएको हो ।

समितिले यसअघि यस्तो निर्देशिका ल्याएको थिएन ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

“यसले बीमा कम्पनीहरुले तयार पार्ने बीमा पोलिसीमा एकरुपता ल्याउँछ,” बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, “जीवन बीमा कम्पनीहरुको अब निर्देशिकाको आधारमा टेकेर बीमा पोलिसी बनाउनु पर्छ । निर्देशिकाले बीमा पोलिसी बनाउन सघाउँछ ।”

GBIME

प्रतिक्रिया दिनुहोस्