Shikhar Insurance
National Life

नेपाल एसबीआई बैंकको सीईओमा तिवारी नियुक्त

सिंहदरबार संवाददाता
२०८१ माघ ३, बिहीबार १६:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल एसबीआई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध सञ्चालकमा रामकुमार तिवारी नियुक्त भएका छन् । बैंकको माघ ३ गते बसेको सञ्चालक समितिको बैठकले सीईओ पदमा तिवारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई आज अर्थात् माघ ३ गते बिहिरदेखि लागु हुने गरी सीईओ पदमा नियुक्त गरेको हो । यस अघिका सीईओ दिपक कुमार देको कार्यकाल माघ २ गते (बुधबार) बाट सकिएको छ । कार्यकाल सकिएसँगै उनलाई भारतीय स्टेट बैंकले फिर्ता बोलाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्