Skip to content
Shikhar Insurance
National Life

मातृभूमि लघुवित्तको संस्थापक सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

Hyundai
NCELL
NIMB

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाले सेयरधनीको नाममा रहेको २२ हजार ६ सय ८५ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त संस्थापक सेयरहरू खरिद इच्छुक संस्थापक सेयरधनीहरूले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय लम्कीचुहा, ४ बलिया कैलाली वा कर्पोरेट कार्यालय बुढानीलकण्ठ, मण्डीखाटार काठमाडौंमा आवेदन दिनु पर्ने संस्थाले जनाएको छ ।

तोकिएको समयावधिभित्र विद्यमान संस्थापकहरूबाट सेयर खरिदका लागि कुनै पनि लिखित निवेदन प्राप्त हुन नआएमा प्रचलित कानून बमोजिम अन्य व्यक्ति तथा संस्थामा सेयर बिक्री प्रकृया अगाडि बढाउने संस्थाले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्