Shikhar Insurance
National Life

एनआईसी एशिया बैंकले लाभांश नदिने

सिंहदरबार संवाददाता
२०८१ माघ २, बुधबार ११:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सेयरधनीलाई गत आव ०८०/०८१ को मुनाफाबाट कुनै नि लाभांश नदिने भएको छ । कम्पनीको पुस २९ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीलाई यो वर्ष कुनै पनि लाभांश नदिने भएको हो ।

साथै, बैंककले बैठकको सोहि निर्णय बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको एक सूचनामार्फत जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्