काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ५५ हजार ८ सय रुपैयाँमा किनबेच भएको छ । सुन अघिल्लो दिन (आइतबार) १ लाख ५५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला २० रुपैयाँले घटेको छ । चाँदी मूल्य प्रतितोला १ हजार ८ सय ४० रुपैयाँमा खरिदबिक्री भएको छ ।चाँदी अघिल्लो दिन प्रतिताेला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्