Skip to content
Shikhar Insurance
National Life

साल्ट ट्रेडिङ्ग कर्पोरेसनको १० प्रतिशत नगद लाभांश घोषणा

Hyundai
NCELL
NIMB

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेसनले आव २०८०/८१ का लागि लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको पुस २६ गते बसेको सञ्चालक समिति बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल १० प्रतिशत (३ करोड २० लाख ७१ हजार ६ सय ९५.५० रुपैयाँ बराबरको) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

उक्त नगद लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात सेयरधनीहरुले पाउनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्