Shikhar Insurance
National Life

सिटिजन्स बैंकको २ लाख ६४ हजार कित्ता सेयर बिक्रीमा, न्युनतम मूल्य कति ?

सिंहदरबार संवाददाता
२०८१ पुष २६, शुक्रबार १०:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनी रोशन श्रेष्ठको नाममा रहेको २ लाख ६४ हजार ०६१.५८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले प्रतिकित्ता न्युनतम मूल्य १०२ रुपैयाँ तोकिएको छ । कुनै संस्थापक सेयर खरिद गर्न इच्छुक सेयरधनीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो म्याद व्यतित भए पश्चात सर्वसाधारणलाई बिक्रीको लागि प्रक्रिया अगाडी बढाइने समेत बैंकले जानकारी दिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्