Shikhar Insurance
National Life

चिनियाँ खोप लिन निगमको वाइडबडी असार २४, ३१ र साउन ७ गते बेइजिङ जाँदै (उडान तालिका)

सिंहदरबार संवाददाता
२०७८ असार २०, आईतवार १९:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । चिनियाँ खोप लिन निगमको वाइडबडी आउने ३ साताको बिहीबार बेइजिङ जाने भएको छ । निगमको वाइडबडी असार २४ र ३१ तथा साउन ७ गते बेइजिङ जाने भएको हो ।
निगमको चार्टर्ड कार्गो उडान असार २४ गते दिउँसो ३ बजेर ४५ मिनेटमा बेइजिङ जानेछ । बिमान शुक्रबार बिहान ६ बजे नेपाल आइपुग्नेछ ।

यस्तै असार ३१ गते राति ११ बजे बेइजिङ उडेर भोलिपल्ट दिउँसो २ बजे तथा साउन ७ गते राति ११ बजेट बेइजिङ उडेर ८ गते नेपाल आइपुग्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्