Shikhar Insurance
National Life

डा खतिवडालाई मेक्सिकोको पनि जिम्मेवारी

सिंहदरबार संवाददाता
२०७८ असार २०, आईतवार १८:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा युवराज खतिवडालाई मेक्सिकोका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ ।

उनलाई कोस्टारिकाको समेत जिम्मेवारी दिइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्