Shikhar Insurance
National Life

नेपाल लाइफका काप्री ‘मिलियन डलर राउन्ड टेबल’ का लागि छनोट

सिंहदरबार संवाददाता
२०८१ पुष १८, बिहीबार १२:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका मुक्ति नाथ काप्री मिलियन डलर राउन्ड टेबल (एमडिआरटी) का लागि क्वालीफाइड भएका छन् । नारायणगढ शाखामा कार्यरत काप्री २०२५ को पहिलो दिमै २०२६ का लागि क्वालीफइड भएका हुन् ।

नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा धेरै व्यापार र अभिकर्ता धेरै भएको कम्पनी हो । इन्स्योरेन्सले ५ महिनासम्ममा १८ अर्ब ७६ करोड ४८ लाख कुल बीमाशुल्क आर्जन गरेको छ । चालु आव २०८१/०८२ मा कम्पनीले २० करोड ५४ लाख रुपैयाँ नाफा कमाएको थियाे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्