Shikhar Insurance
National Life

नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत

सिंहदरबार संवाददाता
२०८१ पुष १७, बुधबार १६:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधबार नेप्सेमा हाथवे इन्भेष्मेण्ट नेपाल र सिटिजन्स बैंकको बोनस सेयर सूचीकृत भएको हो ।

हाथवे इन्भेष्मेन्ट

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेप्सेमा हाथवे इन्भेष्मेन्टको १० प्रतिशत बोनस बापतको २५ लाख ७४ हजार कित्ता सेयर सूचीकृत भएको छ ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकको ४ प्रतिशत बोनस बापतको ५६ लाख ८९ हजार ३ सय ८९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

साथै, अब यी २ कम्पनीको बोनस सेयर दोस्रो कारोकार भाली अर्थात पुस १८ गतेदेखि हुनेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्