Skip to content
Shikhar Insurance
National Life

लिवर्टी ईनर्जीद्वारा स्वतन्त्र संचालक सापकोटाको राजिनामा स्वीकृत

Hyundai
NCELL
NIMB

काठमाडौं । लिवर्टी ईनर्जी कम्पनीले स्वतन्त्र संचालक अनुज्ञा सापकोटाको राजिनामा स्वीकृत गरेको छ ।

कम्पनीको पुस १४ गते बसेको संचालक समिति बैठकले स्वतन्त्र संचालक सापकोटाको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्