काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको कार्यकारी प्रमुखमा प्रविन पन्दाक नियुक्त भइकी छन् । कम्पनीको पुस १४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सीईओमा पन्दाकलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्