Shikhar Insurance
National Life

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८१ पुष १५, सोमबार १०:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ५० हजार १९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ। उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालय टंगालमा आवेदन दिनु पर्नेछ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट पर्याप्त आवेदन नपरेमा सो सेयर सर्वसाधारणलाई बिक्रीका लागि प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्