Shikhar Insurance
National Life

सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ किनबेच ?

सिंहदरबार संवाददाता
२०८१ पुष १०, बुधबार १०:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको भाउ आज १ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ४९ हजार ८ सयमा किनबेच भएको छापावाला सुन आज १ लाख ४९ हजार ७ सयमा कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ८ सयमा खरिदबिक्री भएको छ । चाँदी अघिल्लो दिन १ हजार ७ सय ९५ रुपैयाँमा किनबेच भएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्