Shikhar Insurance
National Life

दोर्दी खोला जलविद्युतको सीईओमा पुडासैनी नियुक्त

सिंहदरबार संवाददाता
२०८१ पुष ९, मंगलवार १०:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा उमेश पुडासैनीलाई नियुक्त गरेको छ ।कम्पनीको पुष ८ गते बसेको संचालक समिति बैठकले प्रमुख कार्यकारी अधिकृत पदमा पुडासैनीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई आज (पुष ९ गते) को मितिबाट लागू हुने गरी सीईओमा नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्