काठमाडौं । लुम्बिनी विकास बैंकले आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ५ गते बसेको सञ्चालक समिति निण्र्नय अनुसार ७ प्रतिशत लाभांश घोषणा गरेको हो ।
बैंककले सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र कर सहित ४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
साथै, प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई लाभांश वितरण गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्