Shikhar Insurance
National Life

इन्फिनिटी लघुवित्तले लाभांश नदिने

सिंहदरबार संवाददाता
२०८१ पुष ४, बिहीबार १०:५७
Hyundai
NCELL
NIMB

काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको छ । कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार लाभांश नदिने निर्णय गरेको हो ।

साथै, कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्