Shikhar Insurance
National Life

कृषि विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

सिंहदरबार संवाददाता
२०८१ पुष ४, बिहीबार १०:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश् घोषणा गरेको हो ।

बैंककले सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद लाभांश (कर समेत) दिने निर्णय गरेको छ । बैंकले नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको सूचनामार्फत जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयधरनीमा वितरण गर्नेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्