Shikhar Insurance
National Life

उपकार लघुवित्त र सर्पोट माक्रोफाइनान्सको सेयरमा सकरात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८१ पुष ३, बुधबार १५:११
Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.६० अंकले घटेर २६२८.२६ मा पुगेको हो ।

बुधबार ३१४ कम्पनीको ८१ लाख ४७ हजार ३ सय २० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २७ करोड ८२ हजार ५ सय ७५ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज उपकार लघुवित्त र सर्पोट माक्रोफाइनान्स वित्तीय संस्थाको सेयरमा सकरात्मक सर्किट लागेको छ । साथै, १०८ कम्पनीले सेयर बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्