Shikhar Insurance
National Life

सामान्य अंकले घट्यो सेयर बजार, कारोबार रकम ४ अर्ब २७ करोड

सिंहदरबार संवाददाता
२०८१ पुष ३, बुधबार १५:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.६० अंकले घटेर २६२८.२६ मा पुगेको छ ।

बुधबार ३१४ कम्पनीको ८१ लाख ४७ हजार ३ सय २० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २७ करोड ८२ हजार ५ सय ७५ रुपैयाँ कारोबार भएको छ । बुधबार जानकी फाइनान्स कम्पनीको सेयरमा सर्वाधिक कारोबार भएको छ । कम्पनीको १५ करोड ५९ लाख २३ हजार रुपैयाँ बढी कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता न्युनतम मूल्य ९ सय १७.९० रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज ८१ कम्पनीको सेयर मूल्य बढ्दा १४९ कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज उपकार लघुवित्त र सर्पोट माक्रोफाइनान्स वित्तीय संस्थाको सेयरमा सकरात्मक सर्किट लागेको छ भने कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर ९.९० प्रतिशतले घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्