Skip to content
Shikhar Insurance
National Life

ग्लोबल आइएमई लघुवित्तले लाभांश वितरण नगर्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले २०८०/८१ मा सेयरधनीहरुलाई लाभांश नबाँड्ने भएको छ ।

कम्पनीको पुष २ गते बसेको सञ्चालक समितिको बैठकले आन २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

संस्थाले २०८१ असार मसान्तसम्मको आर्थिक विवरणहरु संस्थाको वार्षिक साधारण सभा प्रयोजनका लागि नेपाल राष्ट्र बैंकमा स्वीकृतीको लागि पेश गर्ने निर्णय गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्