काठमाडौं। धौलागिरी लघुवित्तले आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।
साथै, बैठकले सोही अनुसारको वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने कम्पनीले जानकारी दिएकाे छ ।
प्रतिक्रिया दिनुहोस्