Shikhar Insurance
National Life

करिब ६ करोड खर्चेर म्याग्दीको मराङखोलामा पक्कीपुल निर्माण

सिंहदरबार संवाददाता
२०८१ मंसिर ३०, आईतवार १२:०२
Hyundai
NCELL
NIMB

म्याग्दी । बेनी–दरवाङ–ताकम–मुना–जलजला–ढोरपाटन सडक आयोजनाअन्तर्गत मालिका गाउँपालिका–७ भएर बग्ने मराङखोलामा पक्कीपुल निर्माण सुरु भएको छ ।

गण्डकी प्रदेश सरकारको ५ करोड ९६ लाख ६४ हजारको लागतमा आगामी १८ महिनाभित्रमा निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पुल निर्माणपछि धवलागिरि, मालिका गाउँपालिकाका बासिन्दाका साथै म्याग्दीबाट बागलुङको ढोरपाटन हुँदै पूर्वीरुकुमसम्म बाह्रै महिना यातायातका साधन सञ्चालन हुनेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्