Shikhar Insurance
National Life

मदन दाहाललाई बिमा प्राधिकरणको कार्याबाहक अध्यक्षको जिम्मेवारी

सिंहदरबार संवाददाता
२०८१ मंसिर २७, बिहीबार १८:००
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्याबाहक अध्यक्षको जिम्मेवारी मदन दाहाललाई तोकिएको छ । बीमा प्राधिकरणमा अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयका सहसचिव दाहाललाई कार्याबाहक अध्यक्षको जिम्मेवारी तोकिएको हो ।

बीमा ऐन २०७९ को दफा (६) बमोजिम सञ्चालक समितिको दोस्रो वरियतामा रहेका दाहालले प्राधिकरणको अध्यक्षका रुपमा कामकाज गर्ने भएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्