Shikhar Insurance
National Life

राधी विद्युत कम्पनीले ५ प्रतिशत लाभांश घोषणा

सिंहदरबार संवाददाता
२०८१ मंसिर २७, बिहीबार १०:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । राधी विद्युत कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर घोषणा गरेको हो ।

कम्पनइीको हाल कायम चुक्त पुँजी १ अर्ब ७५ करोड ५५ लाख ८८ हजार ८ सय ४६ रुपैयाबाट बोनस सेयर ४.७५ प्रतिशत र नगद लाभांश (कर प्रयोजन) सहित ०.२५ प्रतिशत गरी कुल ५ प्रतिशत घोषणा गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्