Shikhar Insurance
National Life

मिथिला लघुवित्तको लाभांश संशोधन

सिंहदरबार संवाददाता
२०८१ मंसिर २६, बुधबार ११:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आव २०८०/८१ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ।

संस्थाको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश संसोधन गरेको हो । संस्थाले पत्र पठाउँदा भुल भएको भन्दै लाभांश संशोधन गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संस्थाले अब हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने निर्णय गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिने संस्थाले जानकारी दिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्