Shikhar Insurance
National Life

नेप्सेको अध्यक्षमा सुधारवादी प्रशासक दीर्घराज मैनाली नियुक्त

सिंहदरबार संवाददाता
२०७८ असार १५, मंगलवार २०:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालको एक मात्र धितोपत्र बजार नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को अध्यक्षमा दीर्घराज मैनाली नियुक्त भर्एका छन् । अर्थ मन्त्रालय संस्थान समन्वय महाशाखा प्रमुख रहेका सहसचिव मैनालीलाई नेप्सेको अध्यक्ष नियुक्त गरिएको हो ।

मैनालीलाई अर्थमन्त्री विष्णु पौडेलले मन्त्रीस्तरिय निर्णय गर्दै असार १४ गते नेप्से अध्यक्ष बनाएका हुन् । मैनालीले अध्यक्षको कार्यभार समेत सम्हालिसकेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राजश्व अनुसन्धान विभागमा बसेर काम गरेका उनलाई सुधारवादी प्रशासक मानिन्छ । मैनालीले नेतृत्व गरेपछि विभागले भ्याट छलीको व्यापक अनुसन्धान गरेका थिए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्