Shikhar Insurance
National Life

खानी खोला हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८१ मंसिर २३, आईतवार १५:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार राताम्य भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४५.९३ अंकले घटेर २६८९.०० मा पुगेको छ ।

आइतबार ३ सय २१ कम्पनीको १ करोड ७३ लाख ९२ हजार २ सय ४४ कित्ता सेयर किनेबच हुँदा ७ अर्ब ४६ करोड ३ लाख ४ हजार ९ सय ९९ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज खानी खोला हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लागेको छ । त्यस्तै, दोल्ती पावरको ८.७७ प्रतिशत, केबीएल डिबेन्चरको ८.१४ प्रतिशत, स्वाभिमान लघुवित्तको ७.८९ प्रतिशत सहित ५५ कम्पनीको सेयर बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्