Shikhar Insurance
National Life

४ कम्पनीको सेयरमा नकरात्मक सर्किट, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ मंसिर २३, आईतवार १५:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार राताम्य भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४५.९३ अंकले घटेर २६८९.०० मा पुगेको छ ।

आइतबार ३ सय २१ कम्पनीको १ करोड ७३ लाख ९२ हजार २ सय ४४ कित्ता सेयर किनेबच हुँदा ७ अर्ब ४६ करोड ३ लाख ४ हजार ९ सय ९९ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज ४ कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ । त्यस्तै, आज दिव्याश्वरी हाइड्रोपावरको ७.०९ प्रतिशत, सुपर माई हाइडेपावरको ६.८८ प्रतिशत, सुर्यज्योति लाइफ इन्स्योरेन्सको ६.६८ प्रतिशत सहित २४८ कम्पनीको सेयर घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्