Shikhar Insurance
National Life

एनएमबि बैंकले लाभांश नदिने

सिंहदरबार संवाददाता
२०८१ मंसिर २३, आईतवार १०:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । एनएमबि बैंकले आर्थिक वर्ष ०८०/०८१ को मसनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठक अनुसार कम्पनीले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीले वित्तीय विवरणबाट लाभांश वितरण नगर्ने र सोहि बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको एक सूचनामार्फत जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्