Shikhar Insurance
National Life

कामना सेवा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

सिंहदरबार संवाददाता
२०८१ मंसिर २१, शुक्रबार १५:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) कामना सेवा विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा बैंकको २२ लाख ९६ हजार ८ सय १५.२७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

बैंकले गत असोज ३० गते १८ औँ वार्षिक साधारणसभाबाट पारित गरेका ७ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त बोनस सेयर सेयरधनीहरुको खातामा तथा नगद लाभांश कर कट्टा गरी बैंकमा जम्मा गरिसकेको बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्