Shikhar Insurance
National Life

माछापुच्छे बैंकका सञ्चालक सिग्देलको राजिनामा स्वीकृत

सिंहदरबार संवाददाता
२०८१ मंसिर २१, शुक्रबार १०:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । माछापुच्छे बैंक लिमिटेडले सञ्चालक हरिभक्त सिग्देलको राजिनामा स्वीकृत गरेको छ । बैंकको मंसिर २० गते बसेको सञ्चालक समितिको बैठकले सिग्देलको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

बैंकका संस्थापक शेयरधनी राम जानकी इन्भेष्टमेन्ट एण्ड पेट्रोलियम सप्लायर्स प्रालिको प्रतिनिधित्व गर्ने सञ्चालक सिग्देलले सञ्चालक पदबाट मंसिर १४ गते राजिनामा पत्र दिएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्